Showing posts with label nepal. Show all posts
Showing posts with label nepal. Show all posts

Tuesday, July 12, 2011

अफ्नो घर बाट उर्जा घटाउ

उर्जा घटाउन को लागि पहिलो प्रयास अफ्नो हुनु पर्दछ यस को लागि धेरै ज्ञान को आवस्यकता नि पर्दैन धेरै पैसा लगानी नि गर्नु पर्दैन साथै धेरै मेहेनत नि गर्नु पर्दैन तल केहि उपाए हरु छन् उर्जा को खपत जसले उर्जा को खपत घटाउन धेरै मद्दत गर्छ

१. सके सम्मान CFL ( सी एफ एल ) चिम प्रयोग गरौ, र बत्ति जब चाहिदैन तब बत्ति निभाउने गरौ

२. बिधुतिय समान ( Electric Goods) जस्तै कम्प्युटर , Micro Oven, TV आदि नचलाउने बेला मा बन्द गरौ , र सके सम्मन प्रयोग नगर्ने बेला मा plug झिकेर राखौ किनकि ति समान हरु ले प्रयोग नभए पनि बत्ति खाइ राखेको हुन्छ

३. पानि को प्रयोग सहि ढंग ले गरौ , तातो पनि को प्रयोग थोरै गरौ

4. पेट्रोल आदि पदार्थ को प्रयोग थोरै गरौ , अफ्नो सवारी साधन हरु सधै सहि दङ्ग ले राखौ

५. अत्यन्त जरुरि नभए सम्मान कुनै कुरा प्रिन्ट नगरौ किन कि १ केजी कागत उत्पादन गर्न २०० लितर पानी को प्रयोग हुन्छ