Showing posts with label Energy Management. Show all posts
Showing posts with label Energy Management. Show all posts

Monday, January 16, 2012

उर्जा ब्यबस्थापन (Energy Management)

उर्जा ब्यबस्थापन (Energy Management)ले उर्जा बचत को साथ पैसा को नि बचत गर्ने गर्दा छ
उर्जा ब्यबस्थापन भनेको कम्पनी घर को हरेक उर्जा सम्बन्दी कुरा लाइ अल्पकालीन र दिर्घकालिन रुप मा अफ्नो उर्जा लागत ,घटाउने लै भन्दछ |

उर्जा ब्यबस्थापन को आवस्यकता
  • - उर्जा को लागत घटाएर प्रतिस्पर्धी संसार बाट फाइदा लिन सक्नु को लागि
  • - राष्ट्रिय उर्जा खपत / माग लाइ पूर्ति गर्नु
  • - राष्ट्रिय व्यापार र अर्थ लै सुदृद गर्नु
  • - स्थानीय र संसार को राम्रो बातावरण को लागि
  • - स्वास्थ्य र सुरक्षा को लागि
  • - उच्च उदपादन को लागि
  • - उदपादन को स्तर बदाउन को लागि
-