Showing posts with label उर्जा. Show all posts
Showing posts with label उर्जा. Show all posts

Wednesday, January 11, 2012

२५ साधारण तरिका उर्जा बचत को लागि


१. नचाहिने बेला मा बत्ती,पंखा नचलाऊ

२. सके सम्म बिधुत भन्दा प्राकृतिक प्रकाश को प्रयोग गरौ

३. १० मिनेट भन्दा बादी अफ्नो कोठा भन्दा बाहिर जानु परे बत्ति निभाएर जाने बनि बसालौ

४. सके सम्मान CFL ( सी एफ एल ) चिम प्रयोग गरौ

५. कम्प्युटर लाइ नचलाउने बेला मा SLEEP की hibernation मा राख्नुस कि बन्द नै गर्नुस

६. बिधुतिय समान ( Electric Goods) जस्तै कम्प्युटर , Micro Oven, TV आदि नचलाउने बेला मा बन्द गरौ , र सके सम्मन प्रयोग नगर्ने बेला मा plug झिकेर राखौ किनकि ति समान हरु ले प्रयोग नभए पनि बत्ति खाइ राखेको हुन्छ

७. प्रिन्ट र फोटो कापी सके सम्मन थोरै गर्नुस

८. २ पट्टि प्रिन्ट गर्नुस

९.कागत मा भन्दा कम्प्युटर मा बडी सम्पादन गर्नुस

१०.कागत मा भन्दा बडी कम्प्युटर मा Save गर्नुस

११. कागती काम घटाउन बादी इमेल को प्रयोग गर्नुस

१२.खाम फेरी प्रयोग गर्नुहोस

१३.Air conditioner प्रयोग गर्दा पर्दा लगाउने गर्नु होस्

१४. रात परे पछि पर्दा लगाउनु होस् र दिउसो खोल्नुहोस

१५. पानी ताते पछि हिटर/ग्यास बन्द गर्नुहोस

१६.बाथरूम र टोइलेट को पानी को लीकेग हुन नदिनुहोस

१७.सफा गरे पछि पानी एती कै खुल्ला नछोड्नुहोस्

१८. दात माझ्दा, मुख धुदा,नुहाउदा ,दारी काट्दा धारा खुल्लै नछोडनुहोस

२०. मौसम अनुसार लुगा लगाउनुहोस इस्त्री को प्रयोग थोरै गर्नुहोस

२१. रिचार्ज हुने ब्याट्री प्रयोग गर्नुहोस

२२. ब्याट्री चार्ज भए पछि प्लग झिक्नुहोस

२३. सवारी साधन को प्रयोग सहि ठाउँ मा मात्र गर्नु होस्

२४. सके सम्म बैकल्पिक उर्जा प्रयोग गर्नुहोस

२५. कागत को पुन प्रयोग मा लेयौनु होस्